कमल खत्री र स्मृतिको ‘म हुँ नेपाली’ले चर्चा बटुल्दै (भिडियो)

...

भदौ, काठमाडौं । गायक कमल खत्री र गायिका स्मृति पोख्रेलको स्वरमा रहेको ‘म हुँ नेपाली’ बोलको गीत सार्वजनिक गरीएको छ । नेपाली पन झल्किएको गीतमा स्मृति पोख्रेल र डिबी तामांगको अभिनय रहेको छ ।
kamal-khatriसार्वजनिक गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ भने भिडियोलाई मोहन राज अधिकारीले निर्देशन गरेका हुन् । सार्वजनिक भएको छोटो समयमै भिडियोलाई युट्युवमा राम्रै हेरीएको छ ।