युएईमा पहिलो पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ सम्पन्न

...

असोज, काठमाडौं । युएईमा पहिलो पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ । संगिक्षा फिल्मस् र नमस्ते ट्राभल एन्ड टुर्सको आयोजनामा भएको अवार्ड समारोहमा नेपालबाट दर्जनौं कलाकारको टोली युएई गएको थियो ।
nepali-music-video-award-in-uaeअवार्डमा सहभागी हुनका लागि नेपालबाट मोडलहरु यशराज गराच, पल शाह, आमिर शेख, श्याम अर्याल, बिमल अधिकारी, मोडल तथा निर्देशक शंकर वीसी, गायिका कोमल वली, नायिका पूजा शर्मा, बर्षा राउत यूएइ पुगेका थिए । यस्तै, गायक यूवराज चौलागाई, गायिका दुर्गा खरेल, भिडियो निर्देशक सुव्रत आचार्य, श्रीधर पौडेल लगायत पनि उपस्थित थिए ।
nepali-music-video-award-in-uae