चलचित्र ‘तुईन’को टिजर सार्वजनिक (भिडियो)

...

असोज, काठमाडौं । चलचित्र ‘तुइन’ को टिजर सार्वजनिक गरीएको छ । उत्सव थपलियाको निर्देशनमा बनेको यस चलचित्रमा नेपालमा झेलिएको तुइनको समस्यालाई देखाइएको छ । बिशेषतः धादिङ तथा गोरखा जिल्लाका बासिन्दाले अहिले भोग्नु परेको तुइनको समस्यालाई चलचित्रमा उठान गरीएको छ ।

tuin-trailerचलचित्रलाई मोहल गेलाले लेखेका हुन् भने चलचत्रमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल लगायतको मुख्य भूमिका छ । श्रृजना उप्रेतीले यसमा लगानी गरेकी छिन् ।