चलचित्र ‘द फेमस’को ट्रेलर सार्वजनिक (भिडियो)

...

असोज, काठमाडौं । बलामि इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘द फेमस’को टिजर सार्बजनिक भएको छ । केहि हप्ता पहिले पोष्टर तथा गीत सार्बजनिक गरेको सिनेमा टिमले बिहिबार आफ्नो टिजर सार्बजनिक गरेको हो ।
tttप्रेम र रोदनले भरिएको ‘द फेमस’को टिजर मात्र ३५ सेकेण्ड लामो छ । टिजर र चलचित्रको बारेमा कुराकानि गदै निर्देशक समिर बलामिले किशोर किशोरीहरु बीचको त्रिकोणात्मक प्रेम कथा चलचित्रको मुख्य विषयवस्तु रहेको बताए ।

सुरबी जैनबिष्ट, सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगायतको अभिनय रहेको चलचित्रलाई अशोक कार्कीले खिचेका हुन् । अनिल महर्जनको लगानिमा बनेको चलचित्रलाई सुरेश चौधरीले सम्पादन गरेका हुन् ।चलचित्र कात्तिक १९ गतेबाट प्रदर्शन हुदैछ ।