अब घरमै बसि बसि फिल्म रोज्नुहोस् ।

...

बैशाख, काठमाण्डौ । सिम्पल मिडिया नेटवर्कद्धारा सञ्चालित सिम टि.भि.मा पनि मुभिज अन डिमान्ड हाईलाइट्स नेपाल प्रा.लि.को सहकार्यमा सञ्चालन हुने भएको छ । टेक्नोलोजीको विकास सगै विभिन्न प्रविधिमार्फत देश तथा विदेशमा समेत नेपाली फिल्म र गित संगितलाई वजार विस्तार गर्ने हाईलाइट्स नेपालको योजना रहेको दीपक परिकोटीले बताएका छन् ।

Artist khabar
नेपाली बजारमा न्युनतम शुल्कमा डिजिटल प्रविधिमार्फत सिम टि.भि.मुभिज अन डिमान्ड प्रविधि दोस्रो योजना अन्र्तगत सञ्चालन भएको उनि बताउछन । सिम टि।भि।का मार्केटिङ डिपार्टले जनाए अनुसार यो प्रविधिबाट ग्राहकहरुले घरमै बसी आफ्नो समय अनुसार न्युनतम शुल्क तिरेर आफुले चाहेको सिनेमा हेर्न सक्नुहुनेछ । धनगढि, नेपालगञ्ज, दाङ, पोखरा, चितवन, काठमाण्डौ, र इटहरी लगायतका स्थानमा अहिले यसका ग्राहक छन् ।