राधा तिवारी र गोपाल तिवारीको स्वरमा ‘तिम्रो घरमा नौमती बाजा’ (रेकडिङ रिपोर्ट)

...

असोज, काठमाडौं । राजधानीको नयाँबजार स्थित डिजिटल काठमाडौं रेकडिङ स्टुडियोमा आर्टिस्ट खबरको टिम पुग्दा एक गीत रेकडिङ भइरहेको थियो । प्राय निकै ब्यस्त रहने सो स्टुडियोमा हामी पुग्दा गायिका राधा तिवारी र गायक गोपाल तिवारीको स्वरमा ‘तिम्रो घरमा नौमती बाजा’ बोलको लोकगीत रेकडिङ भइरहेको पाइयो । सोहि क्रममा आर्टिस्ट खबरको टिमले सोही गीतको टिमसँग केहि कुराकानी गरेको छ ।
Recording report - artist khabar

गायकः गोपाल तिवारी
गायिकाः राधा तिवारी
निर्देशकः राजेश तिमिल्सिना
शब्दः दिपक तिवारी
संगीतः माधव भण्डारी
मोडलः राजु मङराती

गीतका गायक गोपाल तिवारी र गायिका राधा तिवारीले माया प्रेममा भरिपुर्ण गीत रहेको बताएका छन् । एकजनासँग माया गरेर अर्को सँग विवाह गर्दा चोखोमाया गर्नेको पिणालाई गीतबाट देखाउन खोजिएका उनीहरुको भनाई छ ।
radha tiwari, gopa tiwari, rejesh timilsina, raju magrantiगीतका निर्देशक राजेश तिमिल्सिनाले भिडियोलाई पनि न्याय दिने बताएका छन् । साथै निर्देशक तिमिल्सिनाले यसैसाता भिडियो बजारमा आउने बताएका छन् । साथै स्टुडियोमै भेटिएका भिडियोका मोडल राजु मङरातीले पनि भिडियोमा आफुले मायामा धोका खाने भुमिका निभाउने बताएका छन् ।

रेकडिङ रिपोर्ट भिडियोमा पनि हेर्नसक्नुहुनेछ ।