प्रेमिका भर्जिन नभएको भन्दै मोडल अनुरुपले गरे यतिसम्म ? (भिडियो)

...

असोज, काठमाडौं । आफुले माया गरेको मान्छेले यदि पहिलानै कसैसँग कुमारीत्व गुमाइसकेको छ भने जोकोहि लाई त्यो मान्छेलाई स्विकार्न अप्ठ्यारो लाग्छ । यदि आफुले माया गर्ने मान्छेको कसैसँग कुमारीत्व गुमाइसकेको कुरा पछि थाहा भयो भने के होला ?
Model Anurup pokhrelनेपाली छोटो फिल्म भर्जिनमा पनि यसैबिषयलाई समेटिएको छ । भर्जिन नामक १५ मिनेटको सट फिल्ममा एक प्रेमीले आफ्नो प्रेमीकासँगको शारिरीक सम्बन्ध पछि कुमारीत्व गुमाएको भन्दै आफुले स्विकार्न नसक्ने भन्दै प्रेमीकालाई छोडेर हिडेको देखाइएको छ ।

फिल्म हेर्दा मेहनत गरेको बनाइएको देखिन्छ । पछिल्लो समय जतिपनि सटफिल्म भनेर नाम दिएर भिडियोहरु आएता पनि यस फिल्म भने साच्चै नै एक सटफिल्म भन्न लायक देखिन्छ ।


टर्निंग एण्ड टिमले निर्माण गरेको यस फिल्ममा अनुरुप, लक्ष्मि र प्रशान्तको अभिनय रहेको छ ।