चलचित्र ‘पशुपति प्रसाद’ अब युट्युवमा हेर्न पाइने (भिडियो)

...

khagendra-lamichhane-pasupati-prasadअसोज, काठमाडौं । गतबर्षको सफल चलचित्र ‘पशुपति प्रसाद’ इन्टरनेटमा सार्वजनिक गरीएको छ । दिपेन्द्र के खनाल निर्देशीत यस चलचित्र गतबर्षका थुप्रै फिल्म अवार्डहरु पाउन सफल चलचित्र पनि हो । चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भुमिकामा छन् । यसअघि चलचित्रका केहि अंशहरु मात्र इन्टरनेट (युट्युव)मा सार्वजनिक गरीएको थियो ।

हेर्नुस् चलचित्र पशुपति प्रसाद