‘पुरानो डुङ्गा’को ट्रेलर रिलिज, हेर्नुस कस्तो लाग्छ

...

कात्तिक, काठमाडौं । चलचित्र ‘पुरानो डुङ्गा’को ट्रेलर रिलिज भएको छ । पछिल्लो समय भाइरल भएको गीत निर जैले रिसाउने समावेश ‘पुरानो डुङ्गा’को ट्रेलर बुधबार रिलिज गरीएको हो ।

purano-dunga-trailerचलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरूङ, मेनुका प्रधान आदिको मुख्य भूमिका रहेको छ । निर्देशक राम बाबु गुरूङले चलचित्रलाई निर्देशन गरेका हुन् ।


माझी दाजुभाइको सम्बन्धको कथामा आधारित फिल्म यही मंसिर १० गते रिलिज हुनेछ।