गायिका बिष्णु माझीका १० रोचक कुराहरु

...

काठमाडौँ । लोक गायिका बिष्णु माझी रहस्यमय छिन् । उनको आवाज मात्र सुन्न पाइन्छ । उनी कस्ती छिन्, कस्तो देखिन्छिन् दर्शकले देख्न पाउँदैनन् । उनले ब्यक्तिगत जीवन हो, मलाई सार्वजनिक हुन मनपर्दैन भनेर प्रहरी सामु आफ्नो भनाई राखिसकेकी छिन् । उनको खोजी निकै हुने गर्छ । कतिपय उनका फ्यानले श्रीमानले बन्धक बनाएर राखेकी कि भनेर आँकलन समेत गर्ने गर्छन् । तर बिष्णु निकट केहि कलाकर्मीहरुले भने उनको श्रीमानसँग निकै राम्रो सम्बन्ध रहेको र उनीहरु बेलाबेलामा घुम्न निस्किने गरेको पनि सुनाउँछन् ।

बिष्णुले गीत रेकर्ड गर्ने क्रममा मुख र टाउकोमा कालो मास्क लगाएर आउने गरेको उनी निकट संगीतकर्मीहरु बताउँछन् । हामी आज तपाईले बिष्णु माझीका १० रोचक कुराहरु बताउँदैछौं ।

भिडिओ रिपोर्टमा हेरौं ।