चलचित्र ‘सतिदेवी’ हेरेपछि कुन कलाकारले के भने ?

...

काठमाडौं । चलचित्र ‘सतिदेवी’ यहि भदौ ७ गतेबाट प्रदर्शनमा आउने क्रममा छ । यसैबिच मंगलबार काठमाडौंमा चलचित्रको प्रिमियर गरियो । जसमा केहि कलाकर्मी र सन्चारकर्मीहरुको उपस्थिती थियो । आर्टिष्ट खबरको टिम पनि उक्त प्रिमियरमा पुगेको थियो ।

प्रिमियरसकिए लगत्तै हामीले अभिनेत्री पुजा शर्मा, अभिनेता शोभित बस्नेत, जय किशन बस्नेत, निर्देशक ज्ञानेश्द्र देउजा लगायत चलचित्रका कलाकार र निर्देशक लक्ष्मण सुवेदीलाई केहि प्रश्न गरेका छौं । आर्टिष्ट खबरका गोपिकृष्ण चापागाईंले गर्नुभएको भिडिओ कुराकानी हेर्न सक्नुहुनेछ ।