मनोज गजुरेलको बालकोटको घर पुग्दा

...

काठमाडौँ । हाँस्य ब्यंग्य कलाकार मनोज गजुरेललाई यतिबेला गाईजात्राको चटारो छ । गजुरेलले आफ्नो टिम सहित यतिबेला २०८१ को गाईगात्रा प्रज्ञाभवनमा गरिरहेका छन् । आर्टिष्ट खबरको टिम गाईजात्रा सुरु हुनुभन्दा केहिदिन अघिमात्रै गजुरेलको घरमा पुगेको थियो । गजुरेलको भक्तपुरको बालकोटमा रहेको छ । घर कहिले बनाए, घर भित्र केके छ, साथै घरको बिषयमा र गाईजात्राको बिषयमा गजुरेलले के भनेका छन् । भिडिओमा हेर्नसक्नुहुन्छ ।