तस्बिरमा अभिनेत्री आँचल शर्मा

...

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका हुन् आँचल शर्मा । सन् २०१६ मा ‘नाई नभन्नु ल ४’ बाट चलचित्रमा डेब्यु गरेकी आँचलले अहिलेसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी पछिल्लो समयकी डिमाण्डेड अभिनेत्रीमा पर्छिन् । उनले ‘जोनी जेन्टलमेन’, ‘शत्रुगते’, ‘ब्ल्याक’, ‘दालभात तरकारी’, ‘झिंगे दाऊ’मा काम गरेकी छिन् ।

उनले सन् २०२० मा उदिप श्रेष्ठसँग बिहे गरेकी थिइन् । उनी लोकप्रिय अभिनेत्री आँचल शर्माका आर्टिष्ट खबरले बिभिन्न समयमा कैद गरेका केहि तस्बिरहरु ।

aanchal sharma photos aanchal sharma photos aanchal sharma photos aanchal sharma photos aanchal sharma photos aanchal sharma photos aanchal sharma photos