शिशिर, बसन्त र प्रसंसाले जिते मोडल सुपरस्टार २०२४ (फोटो)

...

काठमाडौँ । फेशन शो ‘मोडल सुपरस्टार २०२४’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । गएको शुक्रबार बौद्ध हेरिटेजमा सम्पन्न फिनालेबाट जुम्ल्याहा दाजुभाई शिशिर लामिछाने र बसन्त लामिछानेसँगै प्रसंशा बुढाथोकी बिजेता बन्न सफल भए ।
फिनाले कार्यक्रममा अतिथीको रुपमा कलाकार जितु नेपाल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल र रेखा शाहको उपस्थिती थियो । स्मार्ट गफ एपले आयोजना गरेको यस फेशन शोका आयोजक रमेश शाहीका अनुसार बिजेताले थाईल्याण्डमा हुने फेशन शोमा प्रतिस्पर्धा गर्न पाउनेछन् । फेशन शोको मिडिया पार्टनरको रुपमा आर्टिष्ट खबर डटकम रहेको थियो ।  (News in English)

model super star 2024 model super star 2024

model super star 2024