वंगलादेश र नेपालमा खिचिएको चलचित्र ‘सर्मपण’ पुस १५ मा आउने

...

मंसिर, काठमाडौं । चलचित्र ‘सर्मपण’ को प्रदर्शन मिति तय भएको छ । वंगलादेश र नेपालमा खिचिएको ‘सर्मपण’ आउँदो पुस १५ गतेबाट देशभर प्रर्दशनमा आउने भएको हो ।

samarpan-movieसोमबार काठमाडौंमा आयोजीत पत्रकार सम्मेलन कार्यक्रममा चलचित्रको एक आइटम नम्बर र अडियो सार्वजनिक गरिएको हो । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेको हुन् भने चलचित्रमा टंक बुढाथोकीको संगीत रहेको छ ।


चलचित्रमा रोजन रखाल, आशा भुषाल, रुवि शर्मा, प्रयास तामाङ, विश्वास तामाङ, रञ्जु शर्मा लगायतको अभिनय छ ।