नारायण राईको ‘यो जुनीमा’ आधुनिक गीत सार्वजनिक (भिडियो)

...

मंसिर, काठमाडौं । गायक नारायण राईको नेपाली पप आधुनिक  गीत ‘यो जुनीमा’ सार्वजनिक गरीएको छ । बिवेक राईको शब्द रहेको यस गीतलाई नारायणले एकल आवाज दिएका हुन् ।
yo-juni-maa-by-narayani-raiथुपै्र लोक गीतहरुमा आवाज दिँदै आएका नारायणले आधुनिक गीतहरु पनि गाउँने गरेका छन् । सार्वजनिक यस गीतको भिडियोमा विवेक राई, मल्लिका तामांग, मिलन गैरे, रबिना केसी लगायतको अभिनय रहेको छ । भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने सागर गौतमले खिचेका हुन् ।