काठमाडौँ । कलाकार तथा म्युजिक भिडियो कलाकार संघ नेपाल की अध्यक्ष सम्झना बुढाथोकीलाई पितृ शोक परेको छ । उनका बुबाको गएराती घरमै निधन भएको पारिवारीक स्रोतले जनाएको छ । सम्झनाले बिगत चारबर्षदेखी बिरामी बुबाको घरमै उपचार गराइरहेकी थिइन् ।
म्युजिक भिडियो कलाकार संघ नेपालका उपाध्यक्ष सिबन पोख्रेलका अनुसार बुबा बिगत दुईबर्षदेखी बोल्न सक्ने अवस्थामा पनि थिएनन् । अन्त्येष्टि आज (शुक्रबार) बिहान १०ः३० मा पशुपति आर्यघाटमा गरिएको पोख्रेलले आर्टिष्ट खबरलाई जानकारी दिए ।
सातबर्ष अघि गरिएको पारिवारीक अन्तर्वार्ताः