पछिल्लो पुस्ताका सबै कलाकार डिप्रेश छन् :ज्योती मगर

...

ज्योती मगर भन्छीन् पछिल्लो पुुस्ताका सबै भाईबहीनी कलाकारहरु डिप्रेश छन् । उनीहरु एकछीन मोबाईल नेट भएन भने बौलाउँछन् । साना साना कुरा सहन सक्दैनन् । तर म बीन्दास छुु मलाई यस्ता कुराहरुले फरक नै पार्दैन । गायीका ज्योती मगरलाई नचिन्ने को होला र ? उनी भन्छीन् मेरो पहिरनकै कारण धेरै पटक विवाद भएको छ । उनी भन्छीन् म  सोझो मान्छे हो । समयले मलार्ई यस्तो बनायो । हण्डर खाँदा खादा म बलीयो बने । अहिले मैले भनेबमोजीमको रकम पाएर कार्यक्रम गर्छु । तर पहिला धेरै सहे । हिम्मत हारीन नीरनतर लागीरहे । यसकारण म अहिले कसैसाग नडराउने भएकी हु ।

एसएलसी दिएर १५ १६वर्षको उमेरमा राजधानी पसेकी उनले सुुरुमा दोहोरीसाझमा काम गरीन् । त्यो समयमा आफुु निकै सोझी रहेको उनी बताउँछीन् । तपाईलाई त छाडा गायीका भन्छन् नी भन्ने प्रश्नमा उनी भन्छीन् हामीले हेर्न दृश्य भन्दापनि दृश्टिकोणमा भर पर्छ । हामी नेपालीहरु भेडा छौ । भीडले जे भन्यो त्यसैको पछि लाग्छौ । उनी आफुलाई गायीका भन्दापनि पर्फमर,प्रस्तोता भन्न रुचाउँछीन् ।

यस्तै विवाह प्रेम सम्बन्धको कुरा गर्नुपर्दा आफु कन्फीडेन्ट र आत्मर्निभर महिला भएका कारण पुरुषहरुले मन नपराउने उनको भनाई छ । उनी थप्छीन् म लजालु,शान्त छैन । सायद यसैले गर्दा होला पुरुषहरु मसँग डराउँछन् मलाई आट्न सक्दैनन् तर विहेको रहर छ भन्छीन् उनी । अन्तीममा तपाई आफुलाई कस्तो गायीकाको रुपमा व्याख्या गर्नुहुन्छ भन्दा उनी भन्छीन् पत्रकारीतामा ऋीषी धमला र संगीतमा म हावा मान्छे हो ।