रेखा थापाले खोलीन् छोरीको अनुहार नदेखाउनुको रहस्य

...

काठमाडौँ  -लोकप्रीय नायीका रेखा थापाले छोरी जन्माएको कुुरा सर्वविविधै छ । तर आश्चर्यको कुरा के छ भने उनले आफ्नो छोरीको अनुहार भने सार्वजनिक गरेकी छैनन् । कतैपनि छोरीको अनुुहार देखीने गरी फोटो भिडियो पोष्ट गर्दीनन् ।  यस विषयमा के भन्छीन् त रेखा थापा ?

उनी भन्छीन् हरेक बालबालीकाको व्यक्तिगत,प्राईभेट लाईफ हुुन्छ प्राइभेसी हुन्छ । मैले मेरी छोरीको अनुहार देखाउनैपर्छ भन्ने छैन । र देखाउदिन भन्नेपनि होईन । समय आएपछि म मेरी छोरीको तस्वीर आफै सार्वजनीक गर्नेछुु । कतै तपाईले पनि नायक बिराज भटले जस्तै एकैपटक छोरीलाई फील्ममा डेब्युु गराउनुहुुने त हैन भन्ने प्रश्नमा उनी भन्छीन् त्यस्तो पनि होईन । छोरीको पहिलो जन्मदिनमा अनुुहार सार्वजनीक गर्छुु ।

साथै  छोरी जन्माएर बिश्राम लीएकी नायीका रेखा थापा भन्छीन् म असमध्यै राम्रो फील्म लीएर आउदै छुु । छोरी जन्माउनुुअघि उनले उपहार फील्म नीर्माण गरेकी थीईन् । अहिले भने उनी मौन छीन् । अब नयाँ फील्म कहिले भन्ने प्रश्नमा उनी भन्छीन् म अबको मेरो फील्मप्रती म एकदम सीरीयस छुु । अहिले होमवर्क गरीरहेको छुु । चाडै फील्म बनाउने तयारीमा छुु ।