
काठमाडौँ । हिजो साझ एलीनाले सामाजीक सञ्जालमा एक भीडीयो पोष्ट गरीन् । जसमा उनले आफुुलाई एक व्यक्तिले ठगेको बताएकी थीईन् । एक भिडिओ राख्दै उनले कार्यक्रमको नाममा ठगेको भन्दै दीपक बराइली नाम गरेक व्यक्तिमाथि आरोप लगाएकी हुन् । उनले उक्त ठगी गर्ने व्यक्तिको तस्बिर पनि भिडियोमा राखेकी थीईन् । त्यसपश्चात् उक्त ठगीको आरोप लागेका व्यक्तिले एलीनाले लगाएको आरोप झुुठो भएको भन्दै मिडियामा आएका थीए । र दीपक बराइलीले मिडयामा आएर एलीना गलत भएको कुरा गरेपछि उनले आज पुुन स–प्रमाण अर्को भिडोयो पोष्ट गरेकी छन् ।
उनले उक्त व्यक्तिले जो चोर उसकै ठुलो स्वर गरेको भन्दै आफुु मात्रै नभएर दिपक बराईलीद्धरा ठगीएका आफुजस्तै अन्य व्यक्तिहरुको समेत गुुनासो भिडियो समेत पोष्ट गरेकी छीन् ।
यसैपनि यतिबेला गायिका एलिना चौहान वैवाहिक जीवनमा आएको खटपटका कारण चर्चामा छिन् । अष्ट्रेलियाबाट फर्किएकी उनी मेला–महोत्सव व्यस्त छिन् । यही मेसोमा उनले दुबईमा रहेका एक नेपालीबाट ठगिएको भन्दै फोटोसमेत सार्वजनिक गरेकी छन् । यसबाट उनले आफुले भिडीयोमा भनेको कुरा गलत नभएको कुरा पुुष्टि गर्न खोजेकी छन् ।