छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड बरदुबईमा सम्पन्न

...

काठमाडौँ । रोयल मुभिज प्रा. लि र राष्ट्रिय संगीतकर्मी संघ यु .ए .ई. को सहकार्यमा छैठौ ज्योती फिल्मस म्युजिक अवार्ड २०८१
बरदुबईको अस्टोरिया होटलमा भब्यताका साथ सम्पन्न भएको छ । संगीतकर्मी संघ यु. ए. ई का अध्यक्ष प्रकाश पुरी यस कार्यक्रममा प्रमुख अतिथीको रुपमा थिए भने  कार्यक्रममा सभापती यूएईको लागि पर्यटन प्रवर्द्धक नेपाल सरकार का मनोज नेपाल, कार्यक्रम सम्योजक रोयल मुभिज प्रा. ली का अध्यक्ष निरेन श्रेष्ठ र अन्य थुप्रै बिशिष्ट अतिथि हरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा धेरै कलाकारहरुले विभिन्न विधामा अवार्ड जित्न सफल भएका छन्।

आवार्ड जित्नुहुने कलाकार हरु
सर्वोत्कृष्ट लोकदोहोरी गायीका -सोनी कुवर, (सम्पन्न )
सर्वोत्कृष्ट काठेगीत गायक- दिनेश श्रेष्ठ,
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो छायाकार -चक्र बहादुर बराल,
सर्वोत्कृष्ट लोक गीत शब्द -सोनी भण्डारी

सर्वोत्कृष्ट बाल कलाकार- श्रीरीयसी गुरुङ
सर्वोत्कृष्ट मौलीक कौडा गीत गायीका-सारीता थापा मगर
सर्वोत्कृष्ट काठे गीत शब्द -गोकुल ढकाल,
सर्वोत्कृष्ट काठे गीत गायिका -जुरी रीता लामा
सर्वोत्कृष्ट आधुनिक मोडेल -जुरी सुजता पाण्डे
सर्वोत्कृष्ट लोकदोहोरी मोडल अफ दि यीयर -करिश्मा ढकाल
सर्वोत्कृष्ट म्युजिकल फिल्म-यस कुमार

इन्करेजमेन्ट अवार्ड-सबिता भुसाल

सम्मान तर्फ
सङ्गम लामिछाने -गायिका
मदन बि .क -समाजसेवी
कमल ज्ञावली -समाजसेवी
शन्खर छेत्री -जुरी
सबिना कार्की -जुरी
हेमराज कटुवाल
अशोक कुमार सापकोटा -गायक तथा सर्जक,
निरा तामाङ- कलाकार
टिका दाहाल ,पुण्य लुईटेल पुजन,
चित्र गुरुङ गायक ,समीर आचार्य,बिस्णु प्रसाद पौडेल,राम लामा,सुनिल श्रेष्ठ, पुर्णिामा घिसिङ लगायत थुप्रै कलाकार तथा समाजसेवीहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपालबाट दुईदर्जन बढी कलाकारको टिम दुबई पुगेको थियो ।