बुद्धि तामाङलाई हैट शब्दले कसरी स्थापीत गरायो ?

...

काठमाडौँ ।तपाईलाई थाहा छ  कलाकार बुद्धि तामाङ भन्नासाथ हामी उनको सुुपरीचीत थेगो हैट शब्द सम्झन्छौ । हो उनलाई चलचीत्र क्षेत्रमा स्थापीत गराउने सुुपरीचित गराउने शब्द हैट नै हो । अब कुरा गरौ उनले पहिलोपटक हैट शब्द के सन्र्दभमा बोलेका थीए भनेर ।

कबड्डी चलचीत्रमार्फत् उनी कलाकारको रुपमा उदाएका हुुन् । र यसै फिल्ममा उनले एक गम्भीर स्वभाव भएको कम बोल्ने व्यक्तिको पात्र निभाउनुपर्नेथ्यो । फील्मको स्क्रीप्टमा हैट थेगो लेखीएको थीएन तर पात्र निभाउदै जाने क्रममा उनले यो शब्द जीस्कीएर बोलेका थीए जसकारण आज उनी आज हैट मार्फत् नै चर्चीत छन् ।

बुद्धि तामाङको थेगो हो हैट । उनी भन्छन् हैट भन्दा सामान्य एउटा शब्द जस्तो सुनिएला तर त्यहि एक शब्दको पछाडी मेरो १० –१२ वर्षको जीवन सघंर्ष छ । उनले सुुरुवाती दिनहरुमा टेक्नीसीयन भएर धेरै वर्ष सीने क्षेत्रमा काम गरे । त्यसपश्चात् कला,नाटक निर्देशक बने र अहिले एक सफल कलाकारको रुपमा स्थापित भईसकेका छन् ।