
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्कीले आफु दोस्रो विवाहको तयारीमा रहेको बताएकी छिन् । सञ्चारकर्मी जीपी तिमल्सेनासँग डिभोर्स गरेर अहिले एकल जिवन बिताईरहेकी उषा भन्छीन् अहिले म मेरा बिगतका सबै पीडाहरु बिर्सीएर जीवनलाई स्मुथली एउटै रफ्तारमा चलाईरहेको छुु । सबै कुराहरु ठिक भर्ईरहेका छन् ।
उषा भन्छीन् अब भने कोहि असल मलाई बुुझ्ने व्यक्ति मेरो जिवनमा आयो भने बिचार गर्छु । विवाहको कुरामा म अहिले पोजेटिभ छुु ।
उनको जीपी तिमल्सेनासँग अन्तरजातिय विवाह भएको थीयो । उिनीहरुबाट एक छोरा र एक छोरी छन् । यता जीपीले भने दोस्रो विवाह गरीसकेका छन् । छोराछोरी अहिले उषासँगै रहेका छन् ।