काठमाडौँ । कलाकार जितु नेपाल ‘मुन्द्रे’ की आमाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि दमको रोगबाट पीडित जितुकी आमा योगमाया नेपालको आज बिहान निधन भएको हो ।
योगमायाको ८९ वर्षमा निधन भएको हो ।
प्रियना ‘कार्की साइँला’मा अनुबन्ध, जितुको जोडी भएर देखिने
‘श्री बुकुरो’को प्रदर्शन हाललाई स्थगित, अब वैशाख १८मा आउने
‘रमिताको पिरतीलाई सकारात्मक प्रतिक्रिया
जनकपुरबाट सुरु भयो ‘भटभटे’, ‘भ्वाइस अफ नेपाल’ फेम् लक्ष्मण पौड्यालको डेब्यू एक्सन-कटगर्दै
फागुन २९ मा रिलिज हुने ‘लालिमा’को म्युजिक भिडियोमा प्रेम र द्वन्द्वको कथा
सुगम र रिताको स्वर रहेको ‘बेहाल’ सार्वजनिक