
काठमाडौँ । गायिका एलीना चौहानले सामाजिक सञ्जाल टीकटकमा आज एक भीडीयो राख्दै स्ट्याटस लेखेकी छन् । जसमा उनको क्रोध र आक्रोश पोखिएको छ । उनले लेखेको स्ट्याटस् यस्तो छ …
बर्बाद भएर पनि चित्त बुझाईराछु म
बर्बाद पारेर पनि चित्त बुझेको छैन कसैको
सकेको गर अझै के–के बाकी छ
कसैले नदेखे पनि भगवान् छन्
अरुलाई बदनाम गरेर कति ईज्जत कमाउला हेरौला नी
उनको डिभोर्स भएपछि यतिबेला ५० तोला सुनको चर्चा चलिरहेको छ । श्रीमान् संग केहि सम्पत्ति नलीने भनेर उनले स्ट्याटस् लेखेपछि ५० तोला सुन आफैसँग राखेर सम्पत्ति नलीने भन्दै चोखिएको भनेर उनीमा विष्णु पक्षले आरोप लगाईरहेका छन् । जहाँसम्म उनले यसै सन्दर्भमा आक्रोश पोखेको हुनुपर्छ ।