प्रजातन्त्र दिवसमा दीपकको व्यङ्ग्यात्मक टिप्पणी

...

काठमाडौँ । निर्माता तथा कलाकार दीपकराज गिरीले प्रजातन्त्र दिवसको अवसर पारेर अर्को व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा बुधबार उनले लाज शरणम् नामको फिल्म प्रचारमा रोक लगाएको विषयलाई संकेत गर्दै भनेका छन्,

‘सृजनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना। जस्ले जे बोल्दा छुट हुने देशमा कलाकर्मीहरूलाइ त सेन्सरशिप जो छ।’