पछिल्लो समय कलाकारहरु ठगीमा परेका घटनाहरु भटाभट सार्वजनीक हुदैँ छन् । केहि समयअघि गायीका एलीना चौहानले पनि आफुलाई ठग्ने व्यक्तिको तस्विर फेसबुकमा सार्वजनीक गरेकी थीईन् । यो सँगै अर्का गायक प्रताप दासले पनि आफु यस्तै समस्यामा परेको खुलाएका छन् । उनले लेखेका छन् …