रिदम राईको नयाँ गीत ‘जीन्दगी एउटै’ (भिडियो)

...

पुस, काठमाडौं । गायक रिदम राईको नयाँ गीत सार्वजनिक गरीएको छ । जीन्दगी एउटै बोलको भिडियो सहितको गीत परेली फिल्मस्को युट्युवबाट सार्वजनिक गरीएको हो ।

new-song-of-reedam-raiगीतका रिदमले नै शब्द भरेका छन् भने निलम रोजु राईको संगीत रहेको छ । माया प्रेमको कथामा समावेश यस गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् । भिडियोलाई गजेन्द्र लिम्बुले खिचेका हुन् ।