काठमाडौँ । लामो समयपछि कलाकारितामा कम्ब्याक गरेका सिताराम कट्टेल (धुर्मुस ) भन्छन् मैले चाहेर पनी कलाकारितामा फर्कन सकेको थीईन । तर अब दर्शकले साथ दिनुभयो भने म निरन्तर अघी बढ्छुु ।
धुर्मुस् अभीनीत चलचित्र ‘लाज शरणम्’ हलमा लागिरहदा उनी नीकै भावुक देखीएका छन् । र अब कलाकारीतामा पुन जम्ने आशाा पनी उनले राखेका छन् ।
रङ्गशाला विवादले उनको कलाकारिता यात्रा धर्मराएको थीयो तर अब भने ‘लाज शरणम्’ मार्फत उनले पुन कमब्याक गरीसकेका छन् ।







१५ फाल्गुन २०८१, बिहीबार १२:०७ 








