काम नपाएर भौतारिने ऋचा

...

काठमाडौँ ।  कुनै समयमा फिल्ममा काम नपाएर बर्षौ सम्म भौतारिने गर्थिन् अभीनेत्री ऋचा शर्मा । २-४ वटा हिट फिल्ममा काम गर्दासम्म पनी उनलाई फिल्मको अफर नआएर धेरै समय घरमै बस्नुपरेको किस्सा  उनी अहिले सुनाउँछीन् । ऋचा भन्छीन् यस्तो फेज सबैको जीवनमा आउँछ जस्तो लाग्छ ।

लामो समयसम्म कुनै पनी फिल्मको अफर नआएपछी उनले पेरीसमा गएर ४ महिना एक्टीङ क्लास अध्यन गरेर आएकी थीइन् । एक्टीङ क्लास लीएर आएपछी उनले टलकजंग भर्सेस टुल्केमा काम गरेकी थीईन् । र त्यसपछी भने आफुलाई काम नपाएर भौतारिने  अवस्था नभएको उनी बताउँछीन् ।