राष्ट्रिय चलचित्र निति संयोजक खरेलले दिए राजिनामा, चलचित्र निति धेरै पछि धकेलिने अनुमान

...

पुस, काठमाडौं । दुईबर्ष अघि राष्ट्रिय चलचित्र निति कार्यान्वयन अनुगमन तथा मुल्यांकन समिति संयोजकमा नियुक्त भएका यादव खरेलले राजिनामा दिएका छन् । सरकार भागवण्डाको राजनितिमा अल्झिएको र निति कार्यान्वयनमा तत्परता नदेखाएको भन्दै मंगलबार खरेलले राजिनामा दिएका हुन् ।

yadav-kharelसरकारले दुईबर्ष अघि संयोजकमा नियुक्त गरेको थियो र उनको राजिनामाले बहुप्रतिक्षित चलचित्रमा निति अलपत्र परेको छ । यसले गर्दा चलचित्र सिनेमा धेरै पछि धकेलिने अनुमान पनि गरीएको छ।


खरेलले आफुले काम गर्नको लागी प्रशसनिक टिम नपाएको गुनासो गरेका छन् ।