काठमाडौँ । गायक खेम सेन्चुरी विवाहको तयारीमा जुटेका छन् । पछिल्लो एक अन्तर्वार्तामा उनले अब केही समयमा नै विवाह गर्ने योजना रहेको बताएका छन् । २०४८ सालमा रुपन्देहीको रुद्रपुरमा जन्मिएका उनी ३० बर्ष पार भईसकेका छन् । लोक संगीत क्षेत्रको एक दरिलो खम्बा हुन् खेम सेन्चुरी ।
उनी कुशल गायक, कुशल सर्जक र कुशल मोडल समेत हुन् । पछिल्लो समय उनका अरुलाई धानको पात मायालाई पानको पात, सुर्ती माड्दा-माड्दै गयो जोवन, कट्टा हान्दिन्छु, नमस्ते ढोगदीया,म त ढलेढले लगायत थुप्रै गीतहरु हिट छन् ।







२५ फाल्गुन २०८१, आईतवार १६:५० 








