नेफ्टा अवार्डका लागी आर्टिस्ट ग्रुप दुबई लाग्यो

...

पुस, काठमाडौं । यहि पुस ८ गते दुबईमा हुने नवौं नेफ्टा अवार्डका लागी आर्टिस्टको ग्रुप दुबई प्रस्थान गरेको छ । अवार्ड कार्यक्रमका लागी दर्जनबढी आर्टिस्टहरु बिहिबार काठमाडौंको एअरपोर्टबाट दुबई प्रस्थान गरेका हुन् ।
nefta-award-artistअवार्डका लागी बिहिबार नायक राजेश हमाल, आर्यन सिग्देल, अभिनेत्री करिश्मा मानन्धर, सरिता लामिछाने, केकी अधिकारी, पुजा शर्मा, निर्देशक बिकाश राज आचार्य, दिनेश राउत, हाँस्य कलकार दिपकराज गिरी लगायतका आटिस्टहरु दुबई लागेका हुन् ।
nefta-awardबिगतको बर्षमा ३४ विधामा हुँदै आएको अवार्डमा यो बर्षभने २८ बिधामा मात्र अवार्ड दिने जानकारी दिइएको छ ।

aryan-sigdel

तस्बिर स्रोतः आर्टिस्ट फेसबुक