
काठमाडौँ । पूर्वपती विष्णु सापकोटाले आफुलाई झुठो आरोप लगाएको गायिका एलिना चौहानले बताएकी छन् । सुनका कुरा, मेरा चरीत्रका कुराहरु पनी गरीए तर म मौन नै रहे । बदला लीनु भन्दा बदलिनु नै ठीक लाग्यो ।
उनी थप्छीन् मलाई ब्याकफायर गरीयो । विभिन्न आरोपहरु लगाईयो, मेरो चरीत्रमाथी नै प्रश्न उठाईयो तर म चुपचाप नै बसीरहेको छुु । मलाई सहने शक्तिओशो बाट मिलेको हो । माथीबाट भगवान् ले हेरीरहनुभएको छ सत्यता एकदिन सबैसामु छर्लंग हुन्छ भन्नेमा आशावादी छु।