‘डान्स टिचर’ रहेकी मेलिना राई आज लोकप्रीय गायीका

...

काठमाडौँ । ‘डान्स टिचर’ रहेकी मेलिना राई आज लोकप्रीय गायीका बनेकी छन्  । उनले धेरै वटा कोरश गीत कभर सङ गाउने गर्थीन् तर चर्चामा आउन भने  सकीरहेकी थीईनन् । त्यतीबेला कोरश गीतहरु गाउदा उनलाई मलाई पनी कोही संगीतकारहरुले नोटीस गर्दिएहुन्थ्यो भन्ने लाग्थ्यो ।

तर जब २०६५ सालमा रेडीयो नेपालको एक सांगीतिक कार्यक्रममा भाग लिइन् त्यसपछी भने मेलिना राई चिनिन थालिन्  । रेडीयो नेपालमा भाग लीएपछी उनी नोटीस भईन् । र २०७२ मा “तिम्ले बाटो फेर्यौ अरे ” बोलको गीत गाएपछी उनी हिट भईन् र आजका दिन सम्म उनले पछाडी फर्केर हेर्नु परेको छैन । उनी थुप्रै सांगीतिक रियालीटी सो को जज समेत भईसकेकी छन् ।