
काठमाडौँ । नायीका मलीना जोशी आजभोली फिल्मबाट हराएकी छिन् । निकै सुन्दरी नायीका तथा पूर्वंमीस नेपाल मलिना जोशी चलचित्र उधोगमा त्यती सक्रीय छैनन् । उनी केही विज्ञापन तथा सर्ट फिल्महरुमै अल्झीरहेकी छन् ।
छक्कापञ्जा -४ पश्चात् उनले अन्य फिल्म साईन गरेकी छैनन् । फिल्ममा देखीन छाड्नुभयो नी भन्ने प्रश्नमा उनी भन्छीन् ,फिल्म गर्न नचाहेको भन्दापनी फिल्मका प्रस्तावहरु नै नआएको उनको आशय छ ।