
काठमाडौँ । गायक शिव परियारले पनी कुलमान घिसिङ्गको बिषयमा केही बोलेका छन् । उनले समाजीक सञ्जालमा लेखेका छन्…
उहाँ हाम्रो देशलाई चरम अध्याँरोबाट उज्यालो दिने नेपाल सरकारको एक ईमान्दार कर्मचारि श्री कुलमान घिसिङ्ग ज्यू, उहाँको बर्खास्ति देशको हितमा छैन भन्ने महशुस भएको छ । उहाँलाई पुनश्चः स सम्मान नियुक्त गरियोस सम्मानित नेपाल सरकारसंग यहि नै अनुरोध गर्दछु ।