सिड्नीमा समीक्षा

...

काठमाडौँ । सांगीतिक कार्यक्रमका दौरान गायिका समीक्षा अधिकारी यतिखेर अस्ट्रेलियामा छन्। यी तस्बिर उनको फेसबुक पेजबाट लिइएको हो जुन उनले मंगलबार दिउँसो पोस्ट गरेकी हुन्।

न्यु साउथ वेल्सको राजधानी र अस्ट्रेलियाका ठूला सहरमध्ये एक हो सिड्नी। बन्दरगाह नजिकै आकर्षक डिजाइनको सिड्नी ओपेरा हाउस घुमघामका दृष्टिले प्रसिद्ध छ। जहाँ आर्च गरिएको हार्बर ब्रिज र रोयल बोटानिक गार्डेन छ।

सिड्नी टावरको बाहिरी प्लेटफर्मबाट स्काइवाकमार्फत सहरलाई ३६० डिग्रीमा हेर्न सकिन्छ।

samikshya

samikshya