दिव्याको बिषयमा बोल्न नचाहने सुरक्षा

...

काठमाडौँ । दिव्या रायमाझीको बिषय बोल्न नचाहने सुरक्षा पन्त  भन्छीन् उसको अभिनय ठिकै मात्र लाग्यो । आफुलाई निखार्ने ठाउ अझै धेरै छ उनले । पिताम्बर चलचित्रमा सुुरक्षा र दिव्याले एकसाथ सहकार्य गरेका छन् । तर सहकर्मीकै  बिषयमा बोल्न चाहन्नन् सुरक्षाा ।

एक कार्यक्रममा दिव्या रायमाझीको बिषयमा प्रश्न गर्दा उनले प्रश्नलाई नै अरुको कुरा गरेर टारिदिन्छिन् । दिव्याको बिषयमा किन बोल्न चाहानुहुन्न भन्दा उनी भन्छीन्, त्यो चलचित्रमा मैले पनी काम गरेको छु तर मेरो बिषयमा नसोधेर दिव्याको प्रश्न  गर्दा मैले इग्नोर गरेको हो  ।

सुरक्षा भन्छिन् दिब्याको काम मलाई वाउ लागेको भए नसोधेको भएपनी आफै भन्थे होला तर उसको अभीनय ठिकै मात्र लाग्यो  यसकारण बोल्न चाहिन ।