अस्मिता डल्लाकोटीले लेखिन् भावुक स्ट्याटस

...

काठमाडौँ । आफ्नो प्रिय साथी रेनुका भट्टराईको विवाह भएपछी लोकगायिका अस्मिता डल्लाकोटीले भावुक स्ट्याटस लेखेकी छन्। यी दुई लोकगायिका निकै आत्मीय थिए । प्राय संगै देखिने यी दुई अब छुटिने भएका छन्। विवाह पछि रेनुका श्रीमान् संगै विदेशिने बुझिएको छ। यसकारण अस्मिता भावुक बनेकी हुन् ।

ashmita