टि सिरिजले गर्यो अहिलेसम्मकै हट गीत सार्वजनिक ,१० दिनमै ३ करोडले हेरे

...

पुस, काठमाडौं । टि सिरिजको प्रस्तुतीमा आएका गीतमध्येको अहिलेसम्मकै हट गीत सार्वजनिक गरीएको छ । संगीतकार श्रेय सिंघले बनाएको ‘जहान तुम हो’ बोलको गीतको यस भिडियो यतिखेर युट्युवतिर भाईरल बनेको छ ।

jahaan-tum-ho

 टि सिरिजको प्रस्तुतीमा रहेको यस गीतलाई टि सिरिजको युट्युवमा यस समाचार तयार पार्दासम्म ५५ लाख पटक हेरिसकिएको छ भने सेन्डी नामक युट्युवबाट भने ३ करोडभन्दा बढी पटक हेरिसकिएको छ ।

hii
भिडियोमा श्रेयको साथमा आकांक्षा पुरी निकै हट अवतारमा देखिएकी छिन् । अभय उपाध्यायको शब्दमा रहेको यस गीत सार्वजनिक भएसँगै निकै रुचाइएको छ ।