काठमाडौँ । एक अन्तर्वार्तामा सुरक्षा पन्तले कुनै संस्थाले पूर्वराजालाई युज गरेको दाबी गरेकी छन् । पूर्वराजा आउने बिषयमा अभीनेत्री सुरक्षा पन्त भन्छीन् उहाँ आफैं राजा बन्न चाहनुहुन्छ भन्ने भन्दा पनि मलाई यस्तो लाग्छ कि उहाँलाई अरू कसैले प्रयोग गरिरहेको छ।
सरी टु से, तर मलाई कुनै ठूलो संस्थाले उहाँलाई युज गरेको जस्तो लाग्छ। उनको यो भनाईमा यतीबेला धेरैले सहमती जनाईरहेका छन् ।







९ बैशाख २०८२, मंगलवार १२:०३ 








