प्रदिपलाई एक्सन फिल्म गर्न सकस

...

काठमाडौँ । एक्सन फिल्म गर्न गाह्रो भयो भन्दैछन् प्रदिप खड्का। एक्सन मुभी पिताम्बरमा काम गर्दा उनलाई सकस भएको रहेछ। रोमान्टिक मुभिमा आफ्नो छवी बनाईरहेका प्रदीपले एक्सन मुभिमा काम गर्न एकदमै गाह्रो लागेको बताएका छन्।

उनि भन्छन् मलाई अहिले गाह्रो भएको कुरा सम्झेर पहिला पहिला अग्रज दाईहरुले कसरि त्यति धेरै एक्सन मुभी गर्नुहुन्थ्यो होला जस्तो लागिरहेको छ।