काठमाडौं । अभिनेता सागर लम्साल (बले)लाई पुत्र लाभ भएको छ । आज (शनिबार) सागरकी श्रीमती स्नेहा दंगालले छोरालाई जन्मदिएकी हुन् । सागरले आफ्नो फेसबुकमा श्रीमती र बच्चा सहितको तस्बिर राख्दै जानकारी दिएका छन् । साथै उनले बच्चाको नाम पनि खुलाएका हुन् । उनले तस्बिरको क्याप्सनमा हाई श्रीयांश लेखेका छन् ।
सागर र स्नेहाले बिहे गरेको ९ महिनामै सन्तानलाई जन्मदिएका हुन् ।







१३ बैशाख २०८२, शनिबार २०:०३ 








