
काठमाडौँ । कलाकार दिपकराज गिरीले पछिल्लो समय नेपाली कलाकार माथी भइरहेको बहिस्कारलाई लिएर बोलेका छन् । केहि समय अघि प्रकाश सपूत देखी अहिले अभिनेत्री सुरक्षा पन्तसम्मलाई सामाजिक सन्जालमा आइरहेको गाली र बहिस्कारलाई लिएर आफ्नो भनाई राखेक छन् ।
आज म लेख्दैछू ‘‘।
दशैमा हाम्रो फिल्म चल्दा सामाजिक संजालमा यस्को फिलिम नहेरौ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छू १ बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हूदै सूरक्षा पन्त सम्म आइपुग्यो !
कसैले कसैको तारिफ गरे बहिष्कार ,
कसैले तारिफ गरेन‘बहिष्कार ! बहिष्कारै बहिष्कार !!
हामी कलाकार त बहाना मात्रै हौ ! बास्तवमा अहिले
राजाबादीले गणतंत्रबादी बहिष्कार ! गणतंत्रबादीले राजाबादी बहिष्कार , यो बिचार राख्ने ले त्यो बिचार राख्नेलाइ बहिष्कार१ यो समूहले त्यो समूह बहिष्कार एकले अर्काको अस्तित्व नै बहिष्कार !
बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ ११बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै छ कि हाम्रो समाज ?