इन्द्रकलाको गुनासो, भन्छिन् आर्थिक ब्याकअप नहुदा हारे

...

काठमाडौँ । भोईस अफ नेपालबाट आउट भएपछी इन्द्रकला राइले गुनासो पोखेकी छन् । उनि भन्छिन् आर्थिक ब्याकअप नहुदा आउट भए । मेरो आर्थिक अवस्था सामान्य छ, मसंग ब्याकअप छैन । पैसाले पनि जित र हारमा धेरै फरक पार्दोरैछ।

इन्द्रकला भोटकै कारण टप ५ बाट आउट भएकी हुन् । उनि थप्छिन् म आउट भएतापनि जिते सरह महशुस भएको छ । दर्शक श्रोताले एकदमै धेरै मन पाराईदिनुभएको छ। मेरो यात्रा सकिएको हैन भर्खर सुरु भएको हो।