काठमाडौँ । भर्खरै नेपाली रजतपटमा डेब्यु गरेका टिकटकर पारस बम ठकुरी (कुल ब्वाई ) भन्छन् टिकटकको भिडियोलाइ अभिनयसंग दाज्न मिल्दैन। टिकटक भन्दा अभिनय धेरै माथि रहेछ ।
टीकटकमा निकै चर्चा कमाएका पारसले होस्टेल ३ बाट डेब्यु गरे र डेब्यु फिल्मबाट नै उनलाई दर्शकहरुले निकै रुचाईरहेका छन्। कलाकारितामा प्रवेश गर्दै गर्दा पारस भन्छन् अब टिकटकलाई भन्दा अभिनयलाई नै ज्यादा निरन्तरता दिन्छु।







२३ बैशाख २०८२, मंगलवार १२:०६ 








