मलेसियामा रमाउदै प्रियंका-परिवार

...

काठमाडौँ । प्रियंका कार्की यतिबेला स- परिवार नेपाल बाहिर छिन्। भ्याकेसन मनाउन उनको परिवार मलेसिया पुगेको छ ।  मलेसियाको समुन्द्री तटमा रमाउँदै गरेको तस्वीर प्रियंकाकि सासुले पोष्ट गरेकी छन् ।

प्रियंका छोरी, श्रीमान् , देवर , सासु ,र ससुरासँग रमाइरहेकी छिन् । सासु रविनाले परिवारसँग  बीचमा रमाइलो गर्दै गरेका तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् ।