Artist Bishnu Bhakta Phuyal | RIP

...

काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएपछि उनलाई उपचारका लागी काठमाडौंको विर अस्पताल पुर्याएपछि उपचारको क्रममा निधन भएको हो ।

Subscribe us
Youtube: https://www.youtube.com/channel/UCRky

Like us on
Facebook: https://www.facebook.com/artistkhabar/

Follow us on
Twitter: https://twitter.com/ArtistKhabar/

Circle us on G+: https://plus.google.com/+ArtistKhabar

Official Website:
www.artistkhabar.com

[email protected]
web:www.artistkhabar.com