बिष्णुभक्तलाई श्रद्धाञ्जली दिन आर्टिस्ट देखि चर्चित नेता सम्म (फोटो फिचर)

...

पुस, काठमाडौं । ७९ बर्षिय आर्टिस्ट बिष्णुभक्त फुँयालको मंगलबार बेलुकी नाटकमा अभिनय गर्दा गर्दै बेहोस भएर निधन भयो । बुधबार उनको पार्थिव शरिरमा श्रृद्धाञ्जली दिनका लागी सयौं आर्टिस्ट देखी चर्चित नेतासम्म नेपाल प्रज्ञाभवन प्रतिष्ठानको परिसरमा पुगेका थिए ।
bishnu-bhakta-phuyal-dealth-ripउनको शवलाई काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली, एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल, सूचना तथा संचारमन्त्री राम कार्की, नागरिक उड्यन तथा संकृती मन्त्री जीवनबहादुर शाही, शहरि विकास मन्त्री अर्जुननर सिंह केसी प्रज्ञाभवन पुगेर पार्थिव शरिरमा फुलमाला अर्पण गरेका थिए ।
bishnu-bhakta-phuyal-dealth-ripमंगलबार बेलुकी राष्ट्रिय नाचघरमा ‘महर्षी याज्ञ वैल्क्य’ नामक नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको थियो । राजा जनकको भूमिका उनले निर्वाहा गरिरहेका थिए । फुयाँलको अन्तिम इच्छा पनि नाटकमा अभिनय गर्दा गर्दै मर्न पाउँ भन्ने थियो । उपस्थित आर्टिस्टहरुले पनि बिष्णुभक्तले भनेझै भएको बताएका थिए ।
bishnu-bhakta-phuyal-dealth-ripउनको पार्थिव शरिरलाई ३ बजे आर्यघाटमा अन्येष्टि गरीएको थियो ।
bishnu-bhakta-phuyal-dealth-ripbishnu-bhakta-phuyal-dealth-rip

laxman bikram basnet - artist

bishnu-bhakta-phuyal-dealth-rip

bishnu-bhakta-phuyal-dealth-rip

bishnu-bhakta-phuyal-dealth-rip

bishnu-bhakta-phuyal-dealth-rip

bishnu-bhakta-phuyal-dealth-ripbishnu-bhakta-phuyal-dealth-rip16

bishnu-bhakta-phuyal-dealth-rip